'दार्चुला जिल्ला प्रशासन कार्यालयका अनुसार भारतीय सीमामा नजिकै बस्ती रहेको हुनाले आवतजावत बाक्लो छ । चीन सीमामा भने सीमा क्षेत्रबाट धेरै टाढा बस्ती बसेको र भौगोलिक रुपमा विकट रहेको कारण खासै घनिष्ट सम्बन्ध छैन ।'