CESIF

जनकपुरधाम : नेपाल–भारत सांस्कृतिक कनेक्टिभिटीको सेतु

Randhir Chaudhary

'जनकपुरधामको आर्थिक प्रगति अपेक्षाकृत न्यून रहेको देखिन्छ । वर्तमान अवस्थामा जनकपुरधामलाई धार्मिक पर्यटकीयस्थलको रुपमा प्रचारप्रसार गरिए पनि यसको समुचित व्यवस्थापन, तत्कालीन, मध्यकालीन र दीर्घकालीन परिकल्पना सहितको योजनावद्धरुपमा विकासका लागि स्पष्ट खाका र सोको कार्यान्वयनका लागि नेतृत्व नपाउँदा जनकपुरधाम विकासोन्मुख प्रगतितर्फ अघि बढ्न सकिरहेको छैन ।'

author

Randhir Chaudhary

CESIF Fellow

By using this website, you agree to our cookie policy.