भूकम्पका कारण नौ वर्षअघि बन्द भएर कोरोना महामारी तथा बाढीका कारण तातोपानी नाका अवरुद्ध भइरहँदा भोटेकोसी गाउँपालिकाका धेरैले थातथलो नै छाडे । गत वर्षदेखि नाका त खुल्यो, तर चीनको असहयोग र नेपालको कूटनीतिक कमजोरीले स्थानीय तथा व्यवसायीको उत्साह फर्किन सकेको छैन ।
CESIF Fellow