ओलाङचुङगोलाबासीको दुःखः बेटीको सम्बन्धमा चिनिया हस्तक्षेप रोटीको डरले चुपचाप

Image description

सात वर्षअघि चिनियाँ प्रहरी ओलाङचुङगोलामै आएर नेपालीसँग विवाह गरेकी युवती फर्काएपछि तिब्बतीसँगको वैवाहिकसम्बन्ध बन्द भएको छ । तर उनीहरूको व्यापार तिब्बततिर हुने र दैनिक आवश्यकताका सामग्री उतैबाट ल्याउने हुँदा यो विषयमा बोल्न चाहँदैनन् ।