“भारतका थुप्रै महत्वाकांक्षी र ठुला योजनामध्ये दीर्घकालीन योजनाका रूपमा सरयु नहर राष्ट्रिय परियोजनालाई शुरुमा सन् १९७८ मा प्रस्ताव गरिएको थियो । भारतीय उत्तर प्रदेशका किसानको आय दोब्बर बृद्धि गर्ने ध्येयले बनाइएको यो परियोजना सीमाञ्चलबासीका लागि अभिशाप साबित हुदैछ”, कन्हैया कुमार
